चिकित्सकको हडतालले देशभरका अस्पतालमा ओपिडी ठप्प
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि भएको कुटपिटको विरोध
सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग
सार्वजनिक बिदाको दिनमा अस्पतालहरूमा ओपिडी सञ्चालन गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल चिकित्सक संघले माग गरेको छ। स्वास्थ्यकर्मीको स्वास्थ्य र सेवा-सुविधालाई बेवास्…