प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक
प्रकाशको नागरिकता छिटो बनाउने सम्बन्धमा प्रधानमन्त्री र गृह सचिवबीच छलफल
एकपटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु : प्रधानमन्त्री ओली
\'विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु\'