लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान

लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान

स्याङ्जाका ११० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु. एक करोडभन्दा बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्…