नयाँ नामका साथ ६ वर्षपछि फर्कियो भू तथा जलाधार व्यवस्थापन कार्यालय

नयाँ नामका साथ ६ वर्षपछि फर्कियो भू तथा जलाधार व्यवस्थापन कार्यालय

०७५ साउन १ गतेदेखि खारेज भएको भूसंरक्षण कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालयको नामले महोत्तरीमा पुनः स्थापित भएको छ। बुधबार वन तथा वातावरणमन्त्री …