आजदेखि सुकेटारमा हवाईसेवा पुनः सुरु

आजदेखि सुकेटारमा हवाईसेवा पुनः सुरु

सुकेटार विमानस्थलको नियमित हवाईसेवा आजदेखि सुरु हुँदै छ । ११ जेठदेखि ठप्प रहेको उडान यात्रु भएको खण्डमा आजदेखि सुरु गरिने नेपाल वायुसेवा निगमले जनाएको छ …