काभा महिला भलिबल नेसन्स लिग : पाँचौँ सेटमा इरानसँग हार्‍यो नेपाल

काभा महिला भलिबल नेसन्स लिग : पाँचौँ सेटमा इरानसँग हार्‍यो नेपाल

२४ घण्टाभित्र इरानविरुद्ध प्रतिस्पर्धा गर्दा घरेलु खेलाडी थकित देखिएपछि लिगमा नेपालले पहिलो हारको सामना गर्‍यो