रातोमत्स्येन्द्रनाथको भोटो जात्रा : राष्ट्रपतिदेखि विशिष्ट व्यक्तिसम्मले गरे भोटोको अवलोकन
वर्षा र सहकालका देवता रातोमत्स्येन्द्रनाथको भोटो जात्रा मनाइएको छ । जात्राको अन्तिम दिन आइतबार साँझ ५:३० बजे राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिलाई भोटो देखाएर जात्रा…