यस वर्ष ८.३४ अर्ब नाफा गर्ने आयल निगमको लक्ष्य, ६ अर्बको बजेट ल्याउँदै

यस वर्ष ८.३४ अर्ब नाफा गर्ने आयल निगमको लक्ष्य, ६ अर्बको बजेट ल्याउँदै

अत्यावश्यक पेट्रोलियम पदार्थको मूल्यमा राहत दिनुको सट्टा चर्को नाफा राखेर उपभोक्ताको ढाड सेक्ने गरी बिक्री मूल्य तोक्ने निगमको रणनीति