किताब जात्राको छैटौँ संस्करण सुरु

किताब जात्राको छैटौँ संस्करण सुरु

किताब जात्राको छैटौँ संस्करण आजबाट सुरु भएको छ। दुई दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन्। आर्मी अफिसर्स …