आज साउन १५ : नेपाली समाजमा खिर खाएर मनाइँदै

आज साउन १५ : नेपाली समाजमा खिर खाएर मनाइँदै

साउन भगवान् शिवको महिना हो । शिवलाई दुध र दुधमा बनेका परिकार मन पर्छ साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका वेला असार १५ गते द…