दोलखा भीमेश्वर मन्दिरको शिलामा दुईपटक पसिना आएपछि राष्ट्रप्रमुखको तर्फबाट क्षमापूजा

क्षमापूजामा हवन, यज्ञ, ग्रह शान्ति, मंगल शान्तिलगायत रुद्री पाठ तथा विशेष पूजासहितका कर्महरु गरियाे