पूर्वमुख्यमन्त्री कार्कीले कुटेर शौचालयमा थुन्ने धम्की दिएको भन्दै सचिव भट्टराईले गुहारे प्रशासन
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भुक्तानी नदिएको विषयलाई लिएर कुटेर शौचालयमा थुन्ने धम्की दिएको भन्दै सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसा…