ओठमा चमक ल्याउन गुलाफको पेस्ट

ओठमा चमक ल्याउन गुलाफको पेस्ट

सौन्दर्यका लागि गुलाफको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको छ । यसले छालालाई हाइड्रेट गरेर नरम बनाउने काम गर्छ । सफा र चम्किलो ओठले मानिसको व्यक्तित्व खुलाउन …