सिमलताल दुर्घटना : पाँचजनाकै सनाखत

सिमलताल दुर्घटना : पाँचजनाकै सनाखत

नवलपुरको गैँडाकोट र चितवनको गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक भएको पुष्टि भएको छ। दुवै सिमलताल दुर्घटनामा परेका यात्रुहरू रहेकोसमेत पुष्टि भएको छ…