अभिलेख संरक्षणसम्बन्धी विधेयक पारित : अभिलेख दुरुपयोग गर्ने कर्मचारीलाई जरिवाना र कैद हुने
प्रतिनिधिसभाले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । १८ जेठमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट प्रतिवेदनसहित पेस…