झापाकाे मेचीनगरमा मत्ता हात्ती मृत भेटियो

झापाकाे मेचीनगरमा मत्ता हात्ती मृत भेटियो

मेचीनगर नगरपालिका– ३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नम्बर ३ को धरधरे टोल सुकेनिन्दा खो…