विराटनगरका चार स्कुल क्वार्टरफाइनलमा

विराटनगरका चार स्कुल क्वार्टरफाइनलमा

तेस्रो प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका चार स्कुल क्वार्टरफाइनलमा पुगेका छन्। सहिद मैदानमा बिहीबार एभरेस्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल…