यू–१५ विद्यालय खेलकुद सुरु

यू–१५ विद्यालय खेलकुद सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त रूपमा पहिलोपटक यू–१५ विद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा सुरु भएको छ…