६ अंकले बढ्याे नेप्से, पाँच अर्ब ८९ करोडकाे काराेबार

६ अंकले बढ्याे नेप्से, पाँच अर्ब ८९ करोडकाे काराेबार

मंगलबार दोहोरो अंकले बढेको सेयर बजार आज पनि सामान्य रूपमा बढेको छ। नेप्से आज ६‍.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको छ। आज होटेल, हाइड्रोपावर, नि…