काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मंगलबार २८.५ डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३.३ डिग्री सेल्सियस पुगेको थियो । …