पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगितामा २२० खेलाडीले प्रतिस्पर्धा गर्ने

पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगितामा २२० खेलाडीले प्रतिस्पर्धा गर्ने

पर्यटनको राजधानी सहर पोखरामा पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिता २०२४ हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघको …