गैँडाको खागसहित नवलपुरबाट ६ जना पक्राउ

गैँडाको खागसहित नवलपुरबाट ६ जना पक्राउ

गैँडाको एकसिंगे खागसहित नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जको टोलीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गर…