बागमती सफाइ अभियानको १२ वर्ष : ६ हजार बिरुवा हुर्किए, २१ हजार मेट्रिकटन फोहोर संकलन

बागमती सफाइ अभियानको १२ वर्ष : ६ हजार बिरुवा हुर्किए, २१ हजार मेट्रिकटन फोहोर संकलन

बागमती सफाइ महाअभियानअन्तर्गत हालसम्म ६ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा बागमती नदी–किनारमा अभियन्ताद्वारा उक्त संख्यामा बिरुवा रोपिएका हुन् …