९ महिनायताकै न्यून विन्दुमा महँगीदर
फागुनमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत
चैतमा चालू आर्थिक वर्षकै न्यून महँगीदर
राष्ट्र बैंकले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेकोमा चैतमा ४.६१ प्रतिशतमा खुम्चिएको छ