संसदीय समितिमा खेलकुदमन्त्री श्रेष्ठको गुनासो : अहिलेको बजेट लुँडो मात्रै खेलाउन पुग्छ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बिहीबार खेलकुदमा रहेका विसंगतिबारे गुनासो पोखेका …