क्यानडाका लागि राजदूत पौड्यालले बुझाए ओहोदाको प्रमाणपत्र

क्यानडाका लागि राजदूत पौड्यालले बुझाए ओहोदाको प्रमाणपत्र

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले गभर्नर जनरल तथा क्यानडाका कमान्डर इन चिफ मेरी जे सिमोनसमक्ष बुधबार ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । रिडेउ हलमा…