फाइनल जित्न नेपाललाई १७२ रनको लक्ष्य

फाइनल जित्न नेपाललाई १७२ रनको लक्ष्य

ओपनर टोनी उराको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पिएनजी)ले  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको फाइनलमा नेपाललाई एक सय ७२ रनको लक्ष्य प्रस्तुत गर…