नेपाल र पपुवा न्युगिनीबीच उपाधि भिडन्त
मंगलबार भएको नेपालविरुद्धको पहिलो खेलमा ८५ रनले पराजित पपुवा न्युगिनीले लगत्तै दोस्रो खेलमा हङकङलाई १० विकेटले हरायो
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृंखलामा नेपाल र पपुवान्युगिनीबीच उपाधि भिडन्त
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ। आजै…