कर्मचारीतन्त्रको रूपान्तरण कि विघटन ?
प्रशासनको संगठन संरचनालाई डिजिटल युगअनुकूल हुने गरी आगामी दशकको समेत अनुमान गरी काममुखी प्रशासनिक संरचना निर्माण गर्नुपर्छ
बढ्दो श्रम बहिर्गमनको संकट
जहाँ मेरिटको अन्त्य हुन्छ, त्यहीँबाट प्रणाली व्यक्तिवादी हुन्छ अनि शक्ति संरचनाबाहिरका व्यक्तिले आफ्नो भविष्य देख्दैनन् र पलायन हुन बाध्य हुन्छन्