प्यालेस्टाइनका ‘नेल्सन मन्डेला’ बन्न सक्छन् मारवान बारघुटी

प्यालेस्टाइनका ‘नेल्सन मन्डेला’ बन्न सक्छन् मारवान बारघुटी

सन् १९९६ मा ‘प्यालेस्टिन अथोरिटी’अन्तर्गतको नयाँ संसद् (व्यवस्थापिका परिषद्)मा चुनिएपछि बारघुटीले स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापनाका पक्षमा सक्रिय आवाज उठाए