खुला नेपाल स्नुकर प्रतियोगिताको उपाधि इटहरीका गौतमलाई

खुला नेपाल स्नुकर प्रतियोगिताको उपाधि इटहरीका गौतमलाई

इटहरीका आयुष गौतमले खुला नेपाल स्नुकर प्रतियोगिता २०८० को उपाधि जितेका छन्। फाइनलमा काठमाडौंका वाङचु तामाङलाई ७–५ को सेटमा पराजित गर्दै गौतमले…