जिम्बावे उपनिर्वाचन : सत्तारुढ दललाई अत्यधिक बहुमत हासिल

जिम्बावे उपनिर्वाचन : सत्तारुढ दललाई अत्यधिक बहुमत हासिल

जिम्बावेमा आइतबारको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ। नयाँ परिणामपछि सत्तारुढ जेएएनयु–पिएफले अब संसदमा दुईतिहाइ बहुमत हासिल गरेको छ। …