प्रशासन कार्यालय मकवानपुरमा तामाङ भाषामा नागरिक बडापत्र

प्रशासन कार्यालय मकवानपुरमा तामाङ भाषामा नागरिक बडापत्र

नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिएको बागमती प्रदेशको मकवानपुर जिल्ला प्रशासन कार्यालयले तामाङ भाषामा बडापत्रको सुरुवात गरेको छ। …