कोशीमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु

कोशीमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु

कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु भएको छ। प्रदेश सरकारले शुक्रबारदेखि मोरङ र झापाबाट अभियान सुरु गरेको हो। …