आगो ताप्दा जलेर ८० वर्षीया महिला गम्भीर घाइते

आगो ताप्दा जलेर ८० वर्षीया महिला गम्भीर घाइते

पूर्वी नवलपरासीमा आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते भएकी छिन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ६ प्रसौयानिवासी अन्दाजी ८० वर्षीय…