देवाही गोनाही नगरपालिकाका तत्कालीन प्रमुख पटेललाई भ्रष्टाचार मुद्दामा विशेषले दियो सफाइ

देवाही गोनाही नगरपालिकाका तत्कालीन प्रमुख पटेललाई भ्रष्टाचार मुद्दामा विशेषले दियो सफाइ

रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन प्रमुख धर्मेन्द्रप्रसाद पटेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । शुक्रबार विशेष अदालतका सदस्यहरू खुसी…