युगान्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तर्क्रिया
आप्रवासनका समस्या समाधान गर्न सरकार प्रयासरत रहेको भनाइ
नामको १९औँ सम्मेलनमा प्रधानमन्त्रीले आजै सम्बोधन गर्ने
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा सहभागी हुन युगान्डामा छन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी …