राप्रपाको कविता प्रतियोगितामा रुकुम पश्चिमका उमेशको कविता प्रथम

राप्रपाको कविता प्रतियोगितामा रुकुम पश्चिमका उमेशको कविता प्रथम

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको कविता प्रतियोगितामा रुकुम पश्चिमका उमेश पुनमगरको कविता प्रथम भएको छ । मगरको  ‘देशभित्र देखेको देश’ प्रथम भएको हो । राप्रपाले…