एमालेको मध्यपहाडी यात्रापछिको सात निष्कर्ष र संकल्प : कार्यान्वयनका लागि सुरुमा ध्यानाकर्षण, त्यसपछि जनदबाब
एमालेले पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गकेन्द्रित १८ दिने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को सात निष्कर्ष र संकल्प सार्वजनिक गरेको छ । पार्टी केन्द्र…