६३ उद्योगको डेडिकेटेड र ट्रंक लाइनको २१ अर्ब ८८ करोड बक्यौता, नतिर्ने उद्योगको लाइन काट्न प्रधानमन्त्रीको निर्देशन

६३ उद्योगको डेडिकेटेड र ट्रंक लाइनको २१ अर्ब ८८ करोड बक्यौता, नतिर्ने उद्योगको लाइन काट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनबापत तिर्न बाँकी २१ अर्ब ८७ करोड ८५ लाख महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई …