सरकार भन्छ - रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, युक्रेनमा चार नेपाली बन्दी

सरकार भन्छ - रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, युक्रेनमा चार नेपाली बन्दी

रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक कुन्दनसिंह नागल (राहदानी नं. ०९४७३…