उपचार खर्च तिर्न नसक्दा डेढ महिनादेखि अर्जुन अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा डेढ महिनादेखि अर्जुन अस्पतालमै

ऋण र चन्दा संकलन गरेर सुरुमा १२ लाख बुझाए पनि थप उपचार खर्च एक लाख ८० हजार तिर्न नसकेपछि अस्पतालमा ‘बन्धक’ जस्तै, उपचार नै नगरी चार लाख २५ हजार पुग्यो बिल