प्रदेश र स्थानीय तहका महत्वपूर्ण अधिकार केन्द्रकै कब्जामा
संविधानसभाबाट ३ असोज ०७२ मा जारी संविधानले तीन तहकै सरकारको अधिकार स्पष्ट बाँडफाँड गरे पनि प्रदेश र स्थानीय तहका कैयौँ अधिकार केन्द्रकै सात वर्षसम्म कब्जामा छ…
ताकेता गर्दा पनि निर्वाचन खर्च विवरण पेस नगरेपछि जरिवाना तोकियो : सहायक प्रवक्ता अर्याल
स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवार तथा पदाधिकारीलाई निर्वाचन आयोगले जरिवाना गराउने भएको छ। निर्वाचन आयोगले गत स्थानीय तह नि…
६३ स्थानीय तहले बजेट पेस गरेनन्
देशका सात सय ५३ पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालू आर्थिक वर्षको बजेट विवरण पेस गरेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट …
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालदेखि अन्य स्वास्थ्य संस्थामा डेंग…
कार्यालयका लागि सामान खरिद गर्दा साढे चार लाख हिनामिना गर्ने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
कार्यालयका लागि फर्निचरलगायतका सामान खरिदमा हिनामिना गर्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अर्घाखाँचीको…
भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप-पत्र दायर
मुगुको छायाँनाथ राारा नगरपालिका–१० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान…
करारका कर्मचारी नहटाउन गाउँपालिका महासंघको अनुरोध
गाउँपालिका राष्ट्रिय महासंघले करारका कर्मचारी नहटाउन अनुरोध गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासंघले आर्थिक वर्ष सुरु भएयता स्थानीय सरकारहरूले करारका कर्…
घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ
चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दिनमा नै कैलालीको मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र बुढा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयो…
रामेछापका स्थानीय तहमा बेथिति : लापर्बाही खर्च, ३७ करोड बेरूजु
रामेछापका आठ स्थानीय तहले मनलाग्दी खर्च गर्ने गरेको र लेखा प्रणालीसमेत उल्लेख नगर्दा स्थानीय तहहरुमा बेरुजु रकम बढेको देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा ज…
हेटौँडा उपमहानगरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी
हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । उपमहानगरले चालू शैक्षिक सत्र २०७९ बाटै उपमहानगर क्षेत्रका सबै निजी र सामु…
गुणस्तरहीन सडक ढलानको भुक्तानी दिन वडाध्यक्षको आग्रहमा ‘हाई प्रोफाइल’ नेताको दबाब
खोटाङको दिक्तेल-रूपाकोट-मझुवागढी नगरपालिका–८, बुवालुङका वडाध्यक्ष लीलकुमार चौहानले गुणस्तरहीन सडक ढलानको भुक्तानी दिन दबाब दिएको नगरपालिका स्रोतले जन…
५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर नियन्त्रणमा
मोटरबाटो निर्माण योजनाको नापी किताब तथा बिल तयार गरिदिएबापत सेवाग्राहीबाट घुस लिने एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएक…
मल नपाएपछि सुखीपुरका किसान दुःखी, गरे वडा कार्यालयमा तालाबन्दी
मल वितरणमा विभेद भएको भन्दै सिराहको सुखीपुर नगरपालिकाका किसानले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । धान खेतीका लागि डिएपी मल वितरणमा स्थानीय कृषि सहकारी …
योजना अलपत्र, मिलेमतोमा रकम भुक्तानी
सिराहाको नरहा गाउँपालिका– ३, खोरिया गाउँमा गाउँपालिकाले सञ्चालन गरेको खानेपानी बोरिङ जडान कार्य सम्पन्न नहुँदै मिलेमतोमा कुल बजेटको करिब दुईतिहाइ र…
स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताजनक : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छिन् । बुधबार महालेखापरीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सव …
३८ करोडले बढ्यो, बुढानीलकण्ठ नगरपालिकाको बजेट
काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको बजेट ३८ करोडले बढेको छ । मेयर मिठाराम अधिकारीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि २ अर्ब २० करोड ९६ लाख ७० हजार रुपैयाँ…
स्थानीय तहको बजेट र प्राथमिकता
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार १० असारभित्र स्थानीय तहका प्रमुख वा अध्यक्षले वार्षिक बजेट र कार्यक्रम तयार गरी सभामा पेस गरेको बजेट तथा कार्यक्रमलाई स्थानी…
स्थानीय तहको पुँजीगत खर्च ४५% मात्रै
पछिल्ला तीन आर्थिक वर्षमा स्थानीय तहले वार्षिक बजेटको औसत ७४.११ प्रतिशत मात्रै खर्च गर्न सकेका छन्, बजेट हरेक वर्ष बढ्दा खर्चदर भने बढ्न सकेन स्थानीय तहले बिहीबा…
नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण
स्थानीय तह निर्वाचनमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले तालिम सुरु गरेको छ । काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्…
भोलिबाट सकिँदै छ २०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि, मतगणना नसकिएका स्थानीय तहमा के हुन्छ?
बिहीबारबाट (जेठ ५ राति १२ बजेबाट) २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिँदै छ। संविधानको व्यवस्थाअनुसार २०७४ मा निर्वाचित सबै जनप्…