गाजामा चारदिने युद्धविराम, ५० बन्दक रिहा गरिने

गाजामा चारदिने युद्धविराम, ५० बन्दक रिहा गरिने

 इजरायल र हमासबीच बुधबार कम्तीमा चार दिन युद्ध रोक्न सहमति भएको छ । यस अवधिमा इजरायलले युद्धग्रस्त गाजामा सहायता सामग्री भित्र्याउन दिने र हमासले कम्तीमा …