घाइते नगर प्रहरीको मृत्यु, रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो

घाइते नगर प्रहरीको मृत्यु, रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो

कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै जिल्लामा …