भूकम्प प्रभावितलाई थ्रेड गार्मेन्टको तीन सय थान ज्याकेट र नगद सहयोग

भूकम्प प्रभावितलाई थ्रेड गार्मेन्टको तीन सय थान ज्याकेट र नगद सहयोग

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ललितपुरस्थित इमाडोलमा रहेको थ्रेड गार्मेन्टले पाँच लाखबराबरको तीन सय पिस ज्याकेट हस्तान्तरण गरेको छ।  ग…