बेल्ट एन्ड रोडले विश्वलाई यसरी बनाउँछ समावेशी

बेल्ट एन्ड रोडले विश्वलाई यसरी बनाउँछ समावेशी

सन् २०२३ को जुनसम्म चीनले १५० भन्दा बढी देश र पाँच महाद्वीपमा ३० अन्तर्राष्ट्रिय संस्थाहरूसँग २०० भन्दा बढी बिआरआई सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो