मौलाकालिका मन्दिरको दर्शन गर्ने भक्तजनको संख्या उल्लेख्य वृद्धि

मौलाकालिका मन्दिरको दर्शन गर्ने भक्तजनको संख्या उल्लेख्य वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरूभन्दा धेरै भक्तजन पुगेका छन्। मन्दिर व्यवस्थापन स…