‘कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल आएपछि नर्भिक अस्पतालबाट बालुवाटार फर्किँदै प्रधानमन्त्री प्रचण्ड

‘कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल आएपछि नर्भिक अस्पतालबाट बालुवाटार फर्किँदै प्रधानमन्त्री प्रचण्ड

स्वास्थ्यमा समस्या देखिएपछि दिउँसो करिब ३ बजेतिर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल देखिएको छ…