सिटिइभिटीको ४१औँ समीक्षा गोष्ठी : भित्र शिक्षामन्त्री, बाहिर प्रशिक्षकहरूको आन्दोलन

सिटिइभिटीको ४१औँ समीक्षा गोष्ठी : भित्र शिक्षामन्त्री, बाहिर प्रशिक्षकहरूको आन्दोलन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ४१औँ व्यवस्थापन समीक्षा गोष्ठी काभ्रेमा जारी छ।  मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार र…